हाउसमा हर्क हंगामा
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको जवाफदेहिता नभएसम्म संसदमा विरोध जारी राख्ने
प्रतिनिधिसभामा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल विरोध जारी राख्ने बताएका छन्। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर हंगामा गरिरहेको छ। साम्पाङले सरकारले ल्याएको अध्यादेश वा नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर निरन्तर खबरदारी गरिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›