कप्तान रोहितको १२ औं अर्धशतक पूरा
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी विश्व कप लिग २ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा ७६ बलमा २ चौका र १ छक्का सहित १२ औं अर्धशतक प्रहार गरेका छन्। टियु क्रिकेट मैदानमा भएको खेलमा इशान पाण्डे र रोहितले ७.२ ओभर देखि २९.५ ओभरसम्म तेस्रो विकेटको लागि १ सय ४ रनको शतकीय साझेदारी पनि गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित