काफल फालिएकी महिलालाई नगरपालिकाको क्षतिपूर्ति

यस स्टोरीको अंश: नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा महिलालाई १० हजार क्षतिपूर्ति
rajdhanidaily.com · 6 दिन अघि

वीरेन्द्रनगर नगरपालिकाको नगर प्रहरीले सडक पेटीमा काफल बेच्दै गरेकी महिलाको डालो सडकमा पल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले सार्वजनिक रूपमा माफी माग्दै संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । नगर प्रमुख मोहनमाया ढकालले पीडित धमिला चौलागाईंलाई आफ्नो कार्यकक्षमा बोलाएर नगद क्षतिपूर्ति प्रदान गरेकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू