अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा पर्यटन, विधि विज्ञान प्रयोगशाला, निर्वाचन र मतदाता नामावली विधेयकमाथि छलफल
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ८ बजे बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›