अमेरिकाले नेपाललाई दियो १ सय ९६ रनको लक्ष्य

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दियो, दीपेन्द्रले लिए ४ विकेट
shilapatra.com · 1 हप्ता अघि

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा जितका लागि नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टीयू मैदानमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ थालेको थियो र ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू