भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्य ९ दिनमा तेस्रोपटक बढ्यो, उपभोक्ता थप मारमा
prasashan.com · 2 दिन अघि

भारतमा इन्धनको मूल्यमा वृद्धि भएको छ। तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २.६१ भारु र डिजेलमा २.७१ भारु वृद्धि गरेको हो । यो वृद्धिसँगै राजधानी दिल्लीमा अब एक लिटर पेट्रोलको मूल्य १०२.१२ भारु र डिजेलको मूल्य ९५.२० भारु पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू