टुँडिखेललाई घाँसे मैदान बनाउने महानगरको कार्य सुरु (तस्बिर)
▸ यस स्टोरीको अंश: टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र
काठमाडौं महानगरपालिकाले ऐतिहासिक तथा खुला क्षेत्र टुँडिखेललाई व्यवस्थित ‘घाँसे मैदान’ का रूपमा रूपान्तरण गर्ने कार्यको औपचारिक शुभारम्भ गरेको छ। सहरी सौन्दर्यीकरण र खुला क्षेत्रको संरक्षण गर्ने नीति अनुरूप सुरु गरिएको यस परियोजनाको कुल लागत २ करोड ४२ लाख रुपैयाँभन्दा बढी रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित