संबैधानिक इजालसको बहुमतद्वारा कर्मचारी ट्रेड यूनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश
▸ यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्याइयोसर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बहुमतका आधारमा सरकारद्वारा अध्यादेशमार्फत गरिएको कानुनी संशोधन कार्यान्वयन नगर्न आदेश दिइएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›