गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले
▸ यस स्टोरीको अंश: कैलालीमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस, पठनपाठन प्रभावित
कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो । गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›