कोइराला निवासबाट गगन थापाको चेतावनी: विधान मान, नत्र पद छोड
▸ यस स्टोरीको अंश: गगन थापाको चेतावनी: पार्टी विधान नमान्ने र सदस्यता नवीकरणमा अवरोध गर्नेलाई कारबाही
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको नीति र विधानको बर्खिलाप जाने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। मोरङको विराटनगरस्थित शेखर कोइरालाको गृहनिवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने कार्यमा व्यवधान खडा गर्नेहरूलाई तत्काल पदबाट मुक्त गरिने स्पष्ट पारेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित