बाह्य क्षेत्र बलियो बन्दा ६६ खर्ब पुग्यो अर्थतन्त्र, संरचनात्मक चुनौती भने कायमै

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक संकेत, संरचनागत चुनौती कायमै
www.dcnepal.com · 2 घण्टा अघि

मुलुकको अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू देखिए पनि संरचनात्मक चुनौतीहरू भने अझै पनि कायमै रहेका छन्। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको देखिएको छ। तर, अर्कोतर्फ देशको पुँजीगत खर्च कमजोर रहनु, व्यापार घाटा बढ्दै जानु, सार्वजनिक ऋणको आकार विस्तार हुनु तथा निजी क्षेत्रतर्फको कर्जा प्रवाह सुस्त रहनु अर्थतन्त्रका प्रमुख आन्तरिक चुनौतीका रूपमा देखा परेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू