सुनको मूल्य बढ्यो, आज कति पुग्यो?

www.capitalnepal.com · 2 दिन अघि

स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि प्रतितोला १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँ पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू