बर्दिबासमा तनाव, बस्ति हटाउने सूचना दिन गएको वन कार्यालयको गाडी जलाइयो

यस स्टोरीको अंश: सांसदहरूले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न राज्यलाई आग्रह गरे
kharibot.com · 1 दिन अघि

महोत्तरीको बर्दिबासमा स्थानीयले वन कार्यालयको गाडी जलाएका छन् । गए राति डिभिजन वन कार्यालयको टोली वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको अवस्थामा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर गाडी जलाइदिएका हुन् । महोत्तरीको राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर अतिक्रमण गरिएको वन क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आक्रोशित भएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू