अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकः यात्रुलाई धुलोहिलो र जामको सास्ती (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: कञ्चनपुर-कमला सडक विस्तारमा ढिलाइले पर्यटन र आर्थिक सम्भावना गुम्दै
अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम अझै पूर्ण हुन सकेको छैन । १६ किलोमिटर लामो यस सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य जारी रहेकाले दैनिक यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीले धूलो, हिलो र जामको समस्या खेपिरहेका छन् । आयोजनाअनुसार हालसम्म समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›