फुटपाथ व्यवस्थापनका क्रममा प्रभावित महिलालाई वीरेन्द्रनगरद्वारा १० हजार सहयोग
▸ यस स्टोरीको अंश: वीरेन्द्रनगर नगरपालिकाले काफल पोखिएकी महिलालाई १० हजार रुपैयाँ सहयोग गर्यो
वीरेन्द्रनगर नगरपालिका-६ स्थित सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गर्दै आएकी महिलालाई नगरपालिकाले राहत तथा क्षतिपूर्तिस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएको छ। नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले घटनापछि पीडित महिलालाई आर्थिक राहत उपलब्ध गराइएको जानकारी दिएकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›