मानसरोवर यात्रामा भारतीय तीर्थयात्रीको चाप बढ्दै, परमिट ढिलो हुँदा सिमकोटमै रोकिए यात्री

यस स्टोरीको अंश: मानसरोवर यात्रामा चहलपहल बढ्यो, चार दिनमै १६९ तीर्थयात्री सिमकोट आइपुगे
tourismface.com · 1 हप्ता अघि

मानसरोवर–कैलाश दर्शनका लागि हुम्लाको सिमकोट हुँदै चीनतर्फ जाने भारतीय तीर्थयात्रीको आगमन बढ्न थालेको छ। सिजन सुरु भएको चार दिनमै १६९ जना तीर्थयात्री सिमकोट पुगेका छन्। नेपालगन्ज–सिमकोट हवाईमार्ग प्रयोग गरेर हिल्सा नाका हुँदै कैलाश मानसरोवर पुग्ने यात्रु आउने क्रम बढिरहेको सिमकोट विमानस्थलले जनाएको छ। मौसम प्रतिकूल रहे पनि शनिबार समिट एयरले तीन उडान सञ्चालन गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू