मानसरोवर यात्राको चहलपहल बढ्यो, चार दिनमै १६९ तीर्थयात्री सिमकोट पुगे
▸ यस स्टोरीको अंश: मानसरोवर यात्रा सुरु: चार दिनमा १६९ तीर्थयात्री सिमकोट पुगेवर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल हुम्लाको सिमकोटमा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा मार्ग हुँदै चीनको मानसरोवर कैलाश पर्वततर्फ जाने तीर्थयात्रीको आगमन सुरु भएको चार दिनमै १६९ जना सिमकोट आइपुगेका छन् । प्रतिकूल मौसमका बाबजुद समिट एयरले उडानमार्फत तीर्थयात्री सिमकोट ल्याएको छ, तर केही तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि आवश्यक परमिट नपाउँदा सिमकोटमै बस्नुपरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›