नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा

यस स्टोरीको अंश: नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेका कृष्णबहादुर खन्गाहाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
www.diyopost.com · 1 दिन अघि

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। अख्तियारले नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ निवासी शिक्षक कृष्णबहादुर खन्नाविरुद्ध आरोपपत्र दर्ता गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू