सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

यस स्टोरीको अंश: लागुऔषध मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
gorkhapatraonline.com · 2 घण्टा अघि

जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। क्षेत्रीले लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ५० हजार रुपियाँ माग गरी लिएको देखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू