फिफा विश्वकप : अमेरिकाले अस्वीकार गरेपछि इरानी टोलीलाई मेक्सिकोमा स्वागत
▸ यस स्टोरीको अंश: मेक्सिकोले इरानी फुटबल टोलीलाई विश्वकप प्रशिक्षण शिविरमा स्वागत गर्ने
आगामी फिफा विश्वकप फुटबलको राप बढ्दै गर्दा मैदान बाहिरको एउटा रोचक कूटनीतिक दृश्य चर्चामा छ । अमेरिकाले इरानको टोलीलाई आफ्नो भूमिमा ‘क्याम्प’ राख्न नदिने भएपछि छिमेकी राष्ट्र मेक्सिकोले इरानलाई आफ्नो घरमा स्वागत गरेको छ । अब विश्वकप अवधिभर इरानी टोलीले मेक्सिकोको तिजुआनामामा आफ्नो अभ्यास ‘क्याम्प’ राख्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›