ट्रान्स महिलाको साहसिक उडान, सर्वोच्च शिखरमा ऐतिहासिक पाइला

यस स्टोरीको अंश: दृष्टिविहीन सन्तोष सापकोटाले कुश्मामा दोस्रो पटक बन्जी जम्प गरेर कीर्तिमान राखे
nagariknews.nagariknetwork.com · 2 दिन अघि

नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथाको सफल आरोहण गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। जेठ ९ गते शनिबार निलम विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै नेपालको एलजीबीटीक्यू समुदायबाट सगरमाथा चुचुरो पुग्ने पहिलो ट्रान्स महिला बनेकी हुन्। उनको यो सफलताले सीमान्तकृत समुदायका व्यक्तिहरूलाई ‘हामी पनि सक्छौं’ भन्ने सशक्त सन्देश दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू