साइक्लिङका क्रममा भीरबाट खसेर अड्किएका एक पुरुषको सेनाद्वारा उद्धार

यस स्टोरीको अंश: धादिङमा साइक्लिङ गर्दा भीरबाट खसेका पुरुषको सेनाद्वारा उद्धार
prasashan.com · 2 दिन अघि

धादिङको रुबीभ्याली क्षेत्रमा साइक्लिङका क्रममा भीरबाट खसेर अड्किएका एक पुरुषको नेपाली सेनाको टोलीले उद्धार गरेको छ। काठमाडौँ महानगरपालिका-कपन निवासी ती पुरुष जेठ १० गते धादिङस्थित रुबीभ्याली गाउँपालिका-३ को सवालुंङ भीर क्षेत्रमा साइक्लिङ गरिरहेका बेला करिब २०० मिटर तल खसेर अड्किएको अवस्थामा फेला परेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू