कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छः गगन थापा

यस स्टोरीको अंश: नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा
www.canadanepal.com · 4 दिन अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग मिलेर काम गर्न चाहेको बताएका छन् । नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उनको भनाइ थियो । सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा कांग्रेसको चित्त नबुझेको भन्दै संविधान संशोधन परिपक्व ढंगले अगाडि बढाउनुपर्नेमा सभापति थापाले सुझाव दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू