प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरे
kendrabindu.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू