सडक छेउमा निहुरो बेच्ने वृद्धालाई सेनाले हटाएको भिडिओ भाइरल, के हो वास्तविकता ?
▸ यस स्टोरीको अंश: हेटौंडा–पथलैया सडकखण्डको बस्तीमा डोजर चल्यो, ७० भन्दा बढी होटल व्यवसायी विस्थापितपूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा निहुरो बेच्दै गरेकी एक वृद्धामाथि नेपाली सेनाले गरेको व्यवहारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले सुरक्षा संवेदनशीलताका कारण उक्त क्षेत्र निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने महत्त्वपूर्ण ‘जैविक मार्ग’ भएकाले मानवीय सुरक्षाका लागि सेनाले वृद्धालाई हटाएको दाबी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›