आर्थिक सर्वेक्षण: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने, सार्वजनिक वित्तका सूचक मिश्रित

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
kharibot.com · 3 घण्टा अघि

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत थियो । सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू