बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन
▸ यस स्टोरीको अंश: रणवीर सिंहले अदालतको आदेश अनुसार चामुन्डेश्वरी मन्दिरमा पूजा गरे
बौद्धनाथ क्षेत्र विकास समितिले प्रत्येक वर्ष गर्ने अध्ययन, अनुसन्धानसम्बन्धी अभिलेख सुरक्षित नराखेको महालेखापरीक्षकको ६३ औँ प्रतिवेदनमा उल्लेख छ । समिति गठन आदेश, २०५३ को दफा ४ मा बौद्धनाथ क्षेत्रभित्रको बौद्ध धर्मसँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक र पुरातात्विक वस्तुको संरक्षण गर्नुपर्ने व्यवस्था छ । महालेखापरीक्षकको कार्यालयले त्यस्ता सामग्रीको अभिलेख व्यवस्थापन गरी सुरक्षित राख्न निर्देशन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›