चार दिनमै १६९ तीर्थयात्री सिमकोटमा, कैलाश मानसरोवर यात्रामा भारतीय पर्यटकको चाप बढ्दै
▸ यस स्टोरीको अंश: मानसरोवर यात्रा सुरु: चार दिनमा १६९ तीर्थयात्री सिमकोट पुगेवर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् । हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित