समृद्ध नेपालको गम्भीर चुनौती

यस स्टोरीको अंश: शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका कार्यवाहक उपकुलपतिसँग अन्तरक्रिया, उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्यो
rajdhanidaily.com · 1 हप्ता अघि

शिक्षा अक्षर चिन्नुमात्र नभई मानिसलाई सचेत, सभ्य, जिम्मेवार र आत्मनिर्भर बनाउने आधारशीला हो । तर, आज पनि हजारौं बालबालिका यस आधारभूत अधिकारबाट वञ्चित भइरहेका छन्, कोही होटलमा भाँडा माझिरहेका छन्, कोही निर्माण क्षेत्रमा काम गरिरहेका छन् । गरिबी, चेतना अभाव, बालविवाह, लैंगिक विभेद तथा सामाजिक कुसंस्कार शिक्षाबाट वञ्चित हुनुका मुख्य कारण हुन् ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू