सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रण, १४ लाख बढीको सामान बरामद

यस स्टोरीको अंश: पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १४ लाखको अवैध खरबुजाको बियाँ बरामद
gorkhapatraonline.com · 5 दिन अघि

सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीमा सीमा क्षेत्रमा निगरानी कडा पारेपछि अवैध कारोबार निरुत्साहित हुन थालेको छ । विशेष सूचना र सुरक्षा रणनीतिका कारण सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा सुरक्षा निकायले सफलता हासिल गर्दै आएको छ । बिहीबार मात्रै १४ लाख रुपियाँभन्दा बढी मूल्यको अवैध खरबुजाको बीउ बरामद गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू