नमस्ते पे र मयूर यातायातको सहकार्यमा सञ्चालनमा आयो एनएफसी मेट्रो कार्ड, एपमै बसको लाइभ लोकेसन

यस स्टोरीको अंश: महावीर पुनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १ प्रतिशत बजेट माग गरे
techpana.com · 1 हप्ता अघि

नमस्ते पे र मयूर यातायातबीचको सहकार्यमा एनएफसी मेट्रो कार्ड सेवा सञ्चालनमा आएको छ । यससँगै काठमाडौँको माछापोखरीदेखि काभ्रेको धुलिखेलसम्म चल्ने रुटमा मयूर यातायात चढ्ने यात्रुहरूले कार्डमार्फत नै बस भाडा भुक्तानी गर्न सक्नेछन् । हाल मयूर यातायातका २५ वटा बसहरूमा एनएफसी मेट्रो कार्ड प्रणाली जडान गरिएको छ । नमस्ते पेकी प्रवक्ता स्वेता बग्लाका अनुसार सोमबारदेखि नै बसहरूमा स्मार्ट पीओएस (पोइन्ट अफ सेल) मसिन उपलब्ध गराइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू