चिकित्सा सेवा र कलाको फ्युजन: डा. जिशुको लोभलाग्दो यात्रा

यस स्टोरीको अंश: नेटफ्लिक्सले २०२७ सम्म १५ देशमा विज्ञापनमा आधारित सदस्यता तह विस्तार गर्ने
www.dcnepal.com · 1 हप्ता अघि

पेशाले चिकित्सक भए पनि कला र मोडलिङमा डा. जिशु कोइरालाले हासिल गरेको सफलताले धेरैको ध्यान तानेको छ। उनले क्यानडाको एडमन्टनस्थित स्ट्राथकोना हाई स्कूलबाट माध्यमिक शिक्षा पूरा गरिन् र चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस तहको अध्ययन गरिन्। सन् २०२३ मा आयोजित ‘जीवान्त नेपाल म्युजिक अवार्ड्स’ मा उनले ‘बेस्ट मोडर्न फिमेल मोडल’ को उपाधि जितिन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू