सोलेडाँडामा ‘जडीबुटी पार्क’ निर्माण
▸ यस स्टोरीको अंश: तमानखोला गाउँपालिकाले सोलेडाँडामा जडीबुटी पार्क निर्माण गर्यो
बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ । गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीको बिरुवा लगाएको हो । प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वाधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›