प्रतिपक्षीले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे सभामुख

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
www.capitalnepal.com · 6 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदका प्रश्नोत्तरमा सहभागी नभएपछि प्रतिपक्षी दलहरूले संसद् बैठक चल्न दिएनन् । नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन माग गर्दै प्रतिपक्षी सांसदले विरोध जनाएपछि सभामुख डिपी अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार कार्यालय पुगेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू