हेटौंडामा खैरो हेरोइनसहित दुई जना पक्राउ

यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
ehimalayatimes.com · 5 दिन अघि

मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–६ खुमलटारस्थित सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका हेटौंडा–१० निवासी २१ वर्षीय रोनक खड्की र हेटौंडा–१८ निवासी २९ वर्षीय रोशन मालबुललाई नियन्त्रणमा लिई उनीहरूको साथबाट ५१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ । बरामद गरिएको लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू