नगरपालिकाले १० हजार दियो पीडित महिलालाई
▸ यस स्टोरीको अंश: वीरेन्द्रनगर नगरपालिकाले काफल पोखिएकी महिलालाई १० हजार रुपैयाँ सहयोग गर्यो
सर्खेतमा सडकमा बसेर काफल बेचिरहेकी महिलाको डोको खोसेर काफल पोखिदिएको घटनामा पीडितलाई नगद १० हजार प्रदान गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल (भण्डारी) ले पीडित महिलालाई खोजेर नगरपालिकामा ल्याई १० हजार रुपैयाँ प्रदान गरिएको सेतोपाटीलाई बताइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›