लागूऔषधसहित ललितपुरबाट दुई जना पक्राउ

यस स्टोरीको अंश: ललितपुरमा नक्कली नोट र लागूऔषधसहित तीन जना पक्राउ
www.dcnepal.com · 3 दिन अघि

ललितपुरको भोलढोकाबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका २५ वर्षीय विजय स्याङ्बो र मोरङका २० वर्षीया नीता शिवा रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू