नेपालले आज शीर्ष स्थानको स्कटल्यान्डको सामना गर्दै

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
www.nepalviews.com · 1 हप्ता अघि

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा भइरहेको यो शृङ्खला नेपालका लागि प्लेअफ क्वालिफायरको सङ्कट टार्न र शीर्ष चारभित्र पर्न निकै निर्णायक छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू