आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै ९७ लाख ठगी गर्ने चार जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ
clickmandu.com · 5 दिन अघि

विदेश पठाइदिन्छु भन्दै ९७ लाख ६५ हजार ५७० रुपैयाँ ठगी गर्ने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । उनीहरूले आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूबाट रकम असुल्ने र सम्पर्कविहीन हुने गरेका थिए । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू