विमान दुर्घटनामा २२८ जनाको मृत्युका लागि एयर फ्रान्स र एयरबस दोषी ठहर
२२८ जनाको ज्यान जाने गरी सन् २००९ मा भएको विमान दुर्घटनामा एयर फ्रान्स र एयरबस दोषी ठहरिएका छन्। पेरिसको एक अदालतले एयरलाइन्स र विमान निर्माता कम्पनी एयरबसलाई दुर्घटनाका लागि ‘पूर्ण रुपमा जिम्मेवार’ ठहराएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›