सम्झनाको प्रभावशाली ब्याटिङमा नेपालले जित्यो मलेसियाविरुद्धको सिरिज

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
bizmandu.com · 5 दिन अघि

नेपालले मलेसियाविरुद्धको सिरिजमा क्लिन स्विप गरेको छ। एसियन गेम्स छनोटको तयारीस्वरुप खेलिएको सिरिजको दुवै खेलमा जित निकाल्दै नेपालले क्लिन स्विप गर्न सफल भएको हो। आज सम्पन्न सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई ४ ओभर बाँकी छँदै ३ विकेटले हरायो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू