काफल पोखिएकी महिलालाई वीरेन्द्रनगर नगरपालिकाद्वारा १० हजार रुपैयाँ सहयोग
▸ यस स्टोरीको अंश: वीरेन्द्रनगर नगरपालिकाले काफल पोखिएकी महिलालाई १० हजार रुपैयाँ सहयोग गर्यो
सुर्खेतमा सडक किनारमा बसेर काफल बेचिरहेकी एक महिलाको डोको खोसेर काफल पोखिदिएको घटनाका पीडितलाई वीरेन्द्रनगर नगरपालिकाले आर्थिक सहयोग गरेको छ। नगरपालिकाकी मेयर मोहनमाया ढकाल (भण्डारी) ले पीडित महिलालाई कार्यालयमै बोलाएर नगद १० हजार रुपैयाँ प्रदान गरेकी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›