भ्रष्टाचारको मुद्दा लागेका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य
▸ यस स्टोरीको अंश: सर्वोच्चको व्याख्या: भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति सल्लाहकार बन्न अयोग्य
सर्वोच्च अदालतले भ्रष्टाचारको कसुरमा मुद्दा विचाराधीन रहेका वा कसुरदार ठहर भएका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य मानिने कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत माघ ४ गते उक्त फैसला सुनाएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›