अर्थमन्त्री वाग्लेले गरे संसद्मा आर्थिक सर्वेक्षण पेस, यी हुन् मुख्य सूचकहरू [भिडियो]
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। सर्वेक्षणअनुसार नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार भई ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान छ भने प्रतिव्यक्ति आय १,५३५ अमेरिकी डलर पुग्नेछ। विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ र विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको आयात धान्न पुग्छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित