पोखरा बसपार्कका ५७५ जनाले दर्ता गराए विवरण

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
prasashan.com · 4 दिन अघि

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन् । महानगरले बसपार्कमा बसोबास गरिरहेका सुकुम्वासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्नका लागि सूचना जारी गरेको थियो । महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुम्वासी पहिचानका लागि विवरण दर्ता अनिवार्य गरिएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू