थाइल्यान्डमा विशाल नयाँ डायनासोरको पहिचान

www.makalukhabar.com · 1 हप्ता अघि

थाइल्यान्डमा फेला परेका जीवाश्म अवशेषहरूको अध्ययनपछि वैज्ञानिकहरूले दक्षिणपूर्वी एसियामा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा ठूलो डायनासोरको अस्तित्व सार्वजनिक गरेका छन् । करिब २७ मिटर लामो र झन्डै २७ टन तौल भएको यो विशाल शाकाहारी डायनासोर आजभन्दा १० करोडदेखि १२ करोड वर्षअघि हालको थाइल्यान्ड क्षेत्रमा विचरण गर्ने गरेको अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू