चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता
▸ यस स्टोरीको अंश: चीनको शेन्जेनमा नेपालको वेलनेस टुरिजमको सम्भावना प्रस्तुत, पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न
जीआइटीएफ २०२६ (गुआंगझौ अन्तर्राष्ट्रिय यात्रा मेला)को पूर्वसन्ध्यामा नेपालले चीनको प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनमा आफ्नो पर्यटन र वेलनेस सम्भावनालाई प्रस्तुत गरेको छ। नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ग्वाङ्झाउस्थित नेपाल महावाणिज्य दूतावासले २० मे २०२६ मा ‘नेपालः ए लाइफटाइम एक्सपिरियन्स’ विषयक पर्यटन प्रवद्र्धन तथा नेटवर्किङ कार्यक्रम आयोजना गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›