महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार
▸ यस स्टोरीको अंश: ट्राफिक प्रहरीले मन्त्रीको गाडीलाई फुटपाथ पार्किङमा कारबाही गर्यो
महोत्तरी कारागारबाट भागेका २५० जना कैदीबन्दी अझै फरार रहेका छन्। गत भदौ २४ गते जलेश्वर कारागार तोडेर भागेका सबै ५७६ जना कैदीमध्ये ३२६ जना फर्किसकेका छन् भने २५० जना अझै फर्किन बाँकी रहेको जेलर अशोककुमार क्षेत्रीले बताए । जेलर क्षेत्रीका अनुसार अझै पनि भागेका कैदीबन्दीहरू आउने क्रम जारी रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›