सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्तदेशको कुल बेरुजु रकम सात खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख छ। सबैभन्दा बढी बेरुजु भएको मन्त्रालयमा अर्थ मन्त्रालय रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित