अपरमाई जलविद्युत् आयोजना सञ्चालनमा आयो, प्लान्ट मर्मतपछि विद्युत् उत्पादन सुरु
▸ यस स्टोरीको अंश: अपरमाई जलविद्युत आयोजना सञ्चालनमा आयो, प्लान्ट मर्मतपछि विद्युत् उत्पादन सुरु
पञ्चकन्या माई हाइड्रोपावरबाट सञ्चालित अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट सञ्चालनमा आएको छ । गत वैशाख ७ गते आयोजनाको टनेल आउटलेटमा रहेको मेल होल फुट्दा बन्द भएको उत्पादन मर्मतसम्भारपछि परीक्षण गरेर पुनः सुचारु गरिएको कार्यकारी निर्देशक प्रकाश विष्टले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›